Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राप्रपाको घोषणा– सुत्केरीलाई तीन महिनासम्म मासिक ३ हजार भत्ता दिइने

    राप्रपाको घोषणा– सुत्केरीलाई तीन महिनासम्म मासिक ३ हजार भत्ता दिइने

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ ।

     



    मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, भनेको हो ।



     

    यस्तै सबै नागरिकलाई अनिवार्य तथा निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार