Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वेष्टइण्डिजका क्रिकेटर पोलार्डद्धारा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा

    वेष्टइण्डिजका क्रिकेटर पोलार्डद्धारा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 903
    SHARES

    एजेन्सी । वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    आक्रामक ब्याटिङ र मध्यगतिको बलिङ गर्ने खेलाडीका रुपमा चिनिएका ३४ वर्षका पोलार्डले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको घोषणा गरेका हुन् ।



    पोलार्डले वेस्ट इण्डिजका लागि १ सय २३ एकदिवसीय र १ सय १ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।



    उनले वेस्ट इण्डिजका लागि टेस्ट भने खेलेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार