Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेसको घोषणापत्र सार्वजनिक

    कांग्रेसको घोषणापत्र सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

    आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार