Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसले गर्यो १४ सदस्यीय संसदीय बोर्ड गठन

    कांग्रेसले गर्यो १४ सदस्यीय संसदीय बोर्ड गठन

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 666
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

    आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरू १३ जना र रामचन्द्र पौडेल गरी जम्मा १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।



    कांग्रेसको विधानअनुसार स्थानीय तह निर्वाचनमा महानगरका लागि उम्मेदवारको प्रस्ताव गर्ने अधिकार संसदीय बोर्डलाई छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार