Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भरतपुर महानगरमा ४५ हजार ७६२ मत गणना, रेनु ३ हजार २६४ मतले अगाडि

    भरतपुर महानगरमा ४५ हजार ७६२ मत गणना, रेनु ३ हजार २६४ मतले अगाडि

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् ।



    उनले १७ हजार २९० मत प्राप्त गर्दा विजय सुवेदीले १४ हजार २६ मत पाएका छन् । रेनु र विजयको मतान्तर ३ हजार २६४ को छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत पाएका छन् ।



    त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी १९ हजार ८४८ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले ११ हजार २१९ मत पाएकी छन्। अहिले वडा नम्बर १० र ११ को मत गणना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार