Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुरमा रेनुको अग्रता कायमै, ३ हजार ४४६ मतले अघि

    भरतपुरमा रेनुको अग्रता कायमै, ३ हजार ४४६ मतले अघि

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ६१ हजार २५ मतगणना गर्दा दाहालले २३ हजार १९२ मत ल्याएकी हुन् ।



    उनी एमालेका विजय सुवेदीभन्दा ३,४४६ मतले अगाडि छिन् । सुवेदीले १९ हजार ७४६ मत ल्याए ।



    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५२९ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार