Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नाडाको रारामा ऐतिहासिक कार्य समिति बैठक सम्पन्न

    नाडाको रारामा ऐतिहासिक कार्य समिति बैठक सम्पन्न

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 891
    SHARES

    काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ ।

    एशोसिएशनले शुक्रवार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।



    कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधनगर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको हो । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो ।’



    अध्यक्ष थापाले कर्णाली साँचै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार