Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • निर्वाचन आयोगको गम्भिर लापरबाही, पदभार ग्रहण गरिसकेकी जीतपुरसिमरा उपमहानगरकी उपमेयर पराजित सूचीमा

    निर्वाचन आयोगको गम्भिर लापरबाही, पदभार ग्रहण गरिसकेकी जीतपुरसिमरा उपमहानगरकी उपमेयर पराजित सूचीमा

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौ । निर्वाचन आयोगले उम्मेदवार बनेर विजयी भएको प्रमाण पत्र पाएसँगै पदभारग्रहण गरिसकेकी एक उपमेयरलाई पराजित सूचीमा राखेको छ ।

    आयोगले मधेश प्रदेशको जीतपुरसिमरा उपमहानगरको उपमेयरमा उम्मेदवार बनेर विजयी भएकी मेघा शाही पराजित भएको उल्लेख गरेको पाइएको हो ।



    निर्वाचन आयोगको आधिकारिक वेभसाईटमा जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका ५८ वर्षे भोलाप्रसाद अधिकारी विजयी भएको जनाइएको छ ।



    आयोगको आधिकारिक वेभसाईटमा एमालेको तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका अधिकारीले १७ हजार ४९२ मत पाएर विजयी भएको जनाईएको छ ।

    आयोगको आधिकारिक वेभसाईटमा एमालेको तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका अधिकारीले १७ हजार ४९२ मत पाएर विजयी भएको जनाईएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार