Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

    पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरका अनुसार केहीबेर अघि कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन् ।



    श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।



    तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो । अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार