Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दुर्व्यवहार भएको भन्दै ‘कबड्डी ४’की नायिका प्रहरीकहाँ पुगिन्

    दुर्व्यवहार भएको भन्दै ‘कबड्डी ४’की नायिका प्रहरीकहाँ पुगिन्

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।

    काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।



    उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।



    प्रत्यक्षदर्शीहरुले नायिकाले ती युवकलाई झापड हानेको पनि बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार