Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • म्युजिक नेपालको युट्युब च्यानल ह्याक

    म्युजिक नेपालको युट्युब च्यानल ह्याक

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 999
    SHARES

    काठमाडौं । म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ।

    च्यानल ह्याक गरेर नाम परिवर्तन गरिएको हो ।



    ६९ लाख २० हजारभन्दा बढी सब्सक्राइबर भएको च्यानलको नाम ‘टेस्ला लाइभ’ राखिएको छ।



    च्यानल ह्याक भए पनि आफ्नो नियन्त्रणमै रहेको म्युजिक नेपालले जनाएको छ। म्युजिक नेपालले राखेका सबै भिडियो जस्ताको तस्तै छ। नाम मात्रै परिवर्तन गरी ‘टेस्ला लाइभ’ राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार