Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोस्टारिका बन्यो विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र

    कोस्टारिका बन्यो विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट हुने कोस्टारिका अन्तिम टिम बनेको छ ।

    मंगलबार राति भएको अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।



    कोस्टारिकालाई जित जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो ।



    कोस्टारिका विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार