Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विश्वकपका लागि ब्राजिलको टिम घोषणा

    विश्वकपका लागि ब्राजिलको टिम घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 873
    SHARES

    काठमाडौं । फिफा विश्वकपका लागि ब्राजिलको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन् ।

    समूह ‘जी’मा परेको ब्राजिलले समूह चरणमा सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ। १२ दिनपछि कतारमा फिफा विश्वकप सुरु हुँदैछ ।



    रुसमा २०१८ मा भएको विश्वकपको पछिल्लो संस्करणमा ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।



    कतार भ्रमणमा निस्कने ब्राजिलियन टिम :

    गोलकिपर : एलिसन, एडर्सन वेभरटोन
    डिफेन्डर : ड्यानिलो, ड्यानी एल्भेस, एलेक्स सान्ड्रो, एलेक्स टेलेस,
    थिएगो सिल्भा, मार्किन्होस, एडर मिलिटाओ, ब्रेमर

    मिडफिल्डर : क्यासिमिरो, फ्याबिन्हो, ब्रुनो गुइमारेज, फ्रेड, लुकास
    पाक्वेटा, एभर्टन रिबेइरो

    फरवार्ड : नेइमार, गाब्रियल जिजस, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा,
    रिचार्लिसन, गाब्रियल मार्टिनेली, रोड्रिगो, पेड्रो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार