Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भारत एएफसी एसियन कप २०२३ मा छनोट

    भारत एएफसी एसियन कप २०२३ मा छनोट

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । हङकङलाई हराउँदै भारत एएफसी एसियन कप २०२३ मा छनोट भएको छ ।

    एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा भारतले हङकङलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।



    गएराति भएको खेलमा भारतलाई सहज जित दिलाउन कप्तान सुनिल क्षेत्री, अन्वर अली, मनविर सिंह र इसान पण्डितले समान १-१ गोल गरे ।



    जितसँगै भारत समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै एसिया कपमा सोझै छनोट भएको छ । उत्कृष्ट उपविजेता भएको हङकङ पनि एसिया कपमा छनोट भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार