Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

    शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 957
    SHARES

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबापत दिइने सेवा स्थगित गरेको छ ।

    स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको अस्पतालले आज सूचना निकालेर जानकारी दिएको हो ।



    ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ ।



    अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार