Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयल निगमको प्रस्ताव : शनिबार गाडीरहित सार्वजनिक विदा घोषणा गरौं

    आयल निगमको प्रस्ताव : शनिबार गाडीरहित सार्वजनिक विदा घोषणा गरौं

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 957
    SHARES

    फाइल तस्बीर

    काठमाडौं । पेट्रोलियम पदार्थको खपत कम गर्न नेपाल आयल निगमले शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ ।

    निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको हो ।



    निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पनि प्रस्ताव गरेको छ ।



    इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार