Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ट्वीटर किन्ने योजनाबाट पछि हटे एलोन मस्क

    ट्वीटर किन्ने योजनाबाट पछि हटे एलोन मस्क

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 669
    SHARES

    एजेन्सी । अर्बपति एलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने योजनाबाट पछि हटेका छन् ।

    विभिन्न आरोप लगाउँदै उनले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने बताएका हुन् ।



    मर्जर सम्झौताको उल्लंघन भएको आरोप उनको छ । ट्वीटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएको पनि मस्कको आरोप छ ।



    मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । यसैबीच ट्वीटरले सम्झौता कार्यान्वयन गराउन कानुनी कारबाही गर्ने भउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार