Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एलोन मस्कले ट्विटरमा फेरि फर्काए ‘ब्लूबर्ड’

    एलोन मस्कले ट्विटरमा फेरि फर्काए ‘ब्लूबर्ड’

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 513
    SHARES

    काठमाडौं । चर्चित माइक्रोब्लगिङ साइट ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगोमा निलो चरा फर्काएका छन् ।

    गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर राखिएको थियो।



    तर, आज शुक्रबारबाट फेरि कुकुरको लोगो हटेर निलो चरा फर्काएका हुन् ।



    आज पुनः पुरानै चिन्ह फेरिएकोबारे पनि ट्विटरले कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार