Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • साउन पहिलो हप्ता एसईईको नतिजा सार्वजनिक हुने

    साउन पहिलो हप्ता एसईईको नतिजा सार्वजनिक हुने

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ ।

    माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।



    यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो ।



    तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार