Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्थानिय तहलाई गाउँपालिका महासंघको आग्रह – करारका कर्मचारीको म्याद थप गर्नू

    स्थानिय तहलाई गाउँपालिका महासंघको आग्रह – करारका कर्मचारीको म्याद थप गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 675
    SHARES

    काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारमा नियुक्ति पाएका कर्मचारीहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।

    महासंघले एक विज्ञप्ति जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न आग्रह गरेका हो।



    महासंघले स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियमानुसार स्वीकृत दरवन्दीमा करारमा नियुक्ति पाएका



    अनुभवी जनशक्तिहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्रित हुन सबै गाउँपालिकाहररुलाई अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार