Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला, हत्याको आशंका

    बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 852
    SHARES

    बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान दम्पती मृत फेला परेका छन् ।

    आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।



    प्रहरीका अनुसार श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको हो ।



    कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ ।

    उनीहरुको हत्या भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार