Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • साफ यु-२० चाम्पियनसिप : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

    साफ यु-२० चाम्पियनसिप : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । साफ यु-२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ ।

    भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० गोलले पछि परेको हो ।



    खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।



    आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । यता भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार