Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सडक कालोपत्रेको माग गर्दै थलीका स्थानीय आन्दोलित

    सडक कालोपत्रेको माग गर्दै थलीका स्थानीय आन्दोलित

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 801
    SHARES

    काठमाडौं । चाबहिल–साँखु सडक खण्डको थलीको सडक कालोपत्रे माग गर्दै स्थानीयले आन्दोलन गरेका छन्।

    धुलो र हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलन गरेमा हुन।



    सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ जाउ गर्न रोक लगाएका छन्।



    बाटोमा राखेको सूचनामा थलीवासीहरुको स्वास्थ्य, दैनिक जीवन, आवत जावत, व्यापारमा नराम्रो असर भइरहेको र राज्य, स्थानीय सरकारको हेलचेक्राइ र फटाइ विरुद्ध सडक बन्द गराएको उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार