Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आजै कक्षा १२ को नतिजा आउन सक्ने !

    आजै कक्षा १२ को नतिजा आउन सक्ने !

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 804
    SHARES

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (शुक्रबार) साँझ ५ बजे बस्ने भएको छ ।

    कक्षा १२ को नतिजा प्रकाशनलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको छ।



    बैठकको मुख्य विषय परीक्षाको नतिजा सार्वजनिक नै रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । ‘बैठक आह्वान गरेका छौं,’ बोर्डले भन्यो, ‘कुनै प्राविधिक समस्या आएन भने आज साँझ नै कक्षा १२ को नतिजा सार्वजनिक हुने सम्भावना छ ।’



    गत जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागि थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार