Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विद्युत् प्राधिकरण र नेपाल सेयर मार्केटसहित १७ संस्थालाई सम्पत्ति कर बुझाउन महानगरको दशदिने अल्टिमेटम

    विद्युत् प्राधिकरण र नेपाल सेयर मार्केटसहित १७ संस्थालाई सम्पत्ति कर बुझाउन महानगरको दशदिने अल्टिमेटम

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 777
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ।

    महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो।



    सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक/पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।



    उनका अनुसार पत्र प्रप्त भएको दस दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो।

    कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार