Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको हो ।



    बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार