Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस

    जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

    नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।



    बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा रहेको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार