Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक छ : उपमहासचिव शर्मा

    राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक छ : उपमहासचिव शर्मा

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 573
    SHARES

    काभ्रे । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक रहेको बताएका छन् ।

    काभ्रेको धुलिखेलमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै माओवादी बाग्मती इन्चार्जसमेत रहेका शर्माले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिए ।



    अहिलेको निर्वाचन प्रणाली एवं राजनीतिक कोर्सभित्रबाट कुनै पनि पार्टीको एकल बहुमतको सम्भावना नरहेकाले राष्ट्रिय सहमति दलहरूका लागि आवश्यकता बन्दै गएको उनले बताए ।



    अस्थिरता देश विकासको प्रमुख बाधक रहेको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार