Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लकडाउनमा परेका चिनियाँ जनता खाद्यान्न अभावमा

    लकडाउनमा परेका चिनियाँ जनता खाद्यान्न अभावमा

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 855
    SHARES

    एजेन्सी । चीनमा कोभिड लकडाउनको क्षेत्रमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरूको अभाव छ ।

    कम्तीमा तीसवटा क्षेत्रमा लाखौँ मानिसलाई सरकारले आंशिक वा पूर्ण तालाबन्दी अन्तर्गत घरमा बस्न आदेश दिइएको छ ।



    पश्चिमी सिन्जियाङका एक वासिन्दाले भनेका छन्, ‘हाम्रो पिठो, चामल र अन्डा सकिएको १५ दिन भइसक्यो । साथै बालबालिकाका लागि दुध सकिएको पनि धेरै दिन भइसक्यो ।’



    आगामी अक्टोबरमा कम्युनिस्ट पार्टीको वार्षिक महाधिवेशन सुरु हुनु अघि स्थानीय महामारीहरू नियन्त्रण गर्न सरकारी अधिकारीहरू खटिरहेका छन् ।

    चीनले शून्य–कोभिड नीति अपनाएकाले थोरै मात्र संक्रमणका घटना देखिना साथै कडा लकडाउन लगाउने गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार