Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • च्याम्पियन्स लिग : कोपनहेगनमाथि म्यानचेस्टर सिटीको सानदार जित

    च्याम्पियन्स लिग : कोपनहेगनमाथि म्यानचेस्टर सिटीको सानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 783
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ ।

    गएराति भएको समूह चरणको खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराउँदै सहज जित दर्ता गरेको हो।



    सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे। रियाद महरेज र जुलियन अल्भारेजले एकरएक गोल गरे।



    एक गोल भने सिटीले आत्मघाती उपहार पाएको थियो।

    जितसँगै सिटी अन्तिम १६ को निक समेत पुगेको छ। उसले ३ खेलमा ९ अंक जोडेको छ । १ अंक जोडेको कोपनहेगन पुछारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार