Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

    साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    एजेन्सी । म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

    गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो ।



    सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे ।



    जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार