Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • च्याम्पियन्स लिग : बराबरीमा रोकियो सिटी

    च्याम्पियन्स लिग : बराबरीमा रोकियो सिटी

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 786
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् ।

    समूह चरण अन्तर्गत मंगलवार राति समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो ।



    यस बराबरीमा रहेपनि सिटी समूह ‘जी’ को शीर्ष स्थानमा रहेको छ ।



    सिटीको ४ खेलमा १० अंक छ । कोपनहेगन २ अंकका साथ चौथो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार