Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि म्यानचेस्टर सिटीको सहज जित

    इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि म्यानचेस्टर सिटीको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जीत निकालेको छ ।

    घरेलु मैदान इतिहाद रंगशालामा शनिवार भएको खेलमा ब्राइटनलाई ३-१ ले पराजित गरेको हो ।



    स्टार फरवार्ड एर्लिंग हालान्डले दुई गोल गरेपछि म्यानचेस्टरले सहज जित निकालेको हो । जितसँगै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ ।



    म्यानचेस्टर सिटी ११ खेलबाट २६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको २७ अंक रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार