Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जुम्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र ओसारिँदै

    जुम्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र ओसारिँदै

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 741
    SHARES

    फाइल तस्विर

    जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र ओसार्न थालिएको छ ।

    निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो ।



    नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज बुधवार दुई पटक नेपाली सेनाको ९एनए ०५५ ईसीयू (इक्वेरल) हेलिकप्टरले मतपत्र ओसारेको जानकारी दिए ।



    उनका अनुसार कर्णाली राजमार्गमा सडक बिग्रेकाले हेलिकप्टरमा मतपत्र ल्याउनु परेको हो । काठमाण्डौबाट सुर्खेतमा गाडीमा आएको मतपत्र सुर्खेतबाट हेलिकप्टरमा जुम्ला ओसार्न थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार