Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयोजक कतारविरुद्ध इक्वेडरलाई अग्रता

    आयोजक कतारविरुद्ध इक्वेडरलाई अग्रता

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 1.2K
    SHARES

    एजेनसी । कतार विश्वकप २०२२ मा पहिलो गोल इक्वेडरका ई भ्यालेन्सियाले गरेका छन् ।

    खेलको १६ औं मिनेटमा आयोजक राष्ट्र कतारविद्ध पेनाल्टीमार्फत गोल गरेका हुन् ।



    कतारका किपर एस। अलसाईले फल्ट गरेपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।



    यसअघि खेलको तीन मिनेटमै इक्वेडरले गोल गरेपनि रेफ्रिले अफसाइड दिएका थिए ।

    कतारका किपरले हातले तानेपछि एल्लो कार्ड पनि पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार