Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं-२ प्रदेशसभा (क) मा राप्रपाका सुनिल निर्वाचित

    काठमाडौं-२ प्रदेशसभा (क) मा राप्रपाका सुनिल निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 780
    SHARES

    काठमाडौं । आम निर्वाचन २०७९ मा राप्रपाले जितको खाता खोलेको छ ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् ।



    केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । एक हजार ५२२ मतको अन्तरले केसी विजयी बनेका हुन् ।



    यस क्षेत्रमा संघीय निर्वाचनमा पनि सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार