Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विश्वकप फुटबलमा क्यानडामाथि बेल्जियमको कठिन जित

    विश्वकप फुटबलमा क्यानडामाथि बेल्जियमको कठिन जित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 627
    SHARES

    काठमाडौं । फिफा विश्वकपमा बुधबार भएको समूह ‘एफ’को खेलमा बेल्जियमले क्यानडामाथि कठिन जित निकालेको छ ।

    कतारको अहमेद बिन अलि रंगशालामा भएको खेलमा बेल्जियमले क्यानडालाई १–० ले हरायो ।



    बेल्जियमको जितमा मिची बट्सुएयीले निर्णायक गोल गरे ।



    जितसँगै तीन अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्यानडा पुछारमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार