Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुर्खेत-१ मा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित

    सुर्खेत-१ मा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 2.8K
    SHARES

    सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

    खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् ।



    निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत ल्याए ।



    शाही ११ हजार ६१९ मतान्तरले पराजित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार