Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप फुटबल : बेल्जियमविरुद्ध मोरक्कोको अग्रता

    विश्वकप फुटबल : बेल्जियमविरुद्ध मोरक्कोको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 681
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमविरुद्ध मोरक्कोले अग्रता बनाएको छ । दोस्रो हाफको ७३औं मिनेटमा मोरक्कोले अग्रता बनाएको हो ।

    अब्देलहमिद साबिरीले हानेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । पहिलो खेलमा क्रोयसियासँग बराबरी खेलेका थियो ।



    यो खेल जिते मोरक्कोको अघिल्लो चरण संभावना बलियो हुनेछ । पहिलो खेलमा खेलमा क्यानडासँग १–० को संघर्षपूर्ण जित निकाल्दै बेल्जियम तीन अंकका साथ समूहको शीर्ष स्थानमा छ ।



    पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोको एक अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार