Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाका १९ जना उम्मेदवारको जमानत जफत

    अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाका १९ जना उम्मेदवारको जमानत जफत

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 717
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १९ जनाको जमानत जफत भएको छ ।

    जस अन्तर्गत प्रतिनिधि सभाका ९ र प्रदेश सभा (क) र (ख) का ५-५ जना गरी जम्मा १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जानकारी दिएका छन् ।



    जिल्लामा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् ।



    सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको छ ।

    अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदाता रहेकोमा ९० हजार ९ सय ८९ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार