Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उत्तर कोरियामाथि तीन देशले लगाए क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध

    उत्तर कोरियामाथि तीन देशले लगाए क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 756
    SHARES

    फाइल तस्विर

    एजेन्सी । क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियामाथि तीन देशले प्रतिबन्ध लगाएका छन् ।

    कोरियामाथि जापान, दक्षिण कोरिया र अमेरिकाले फेरी प्रतिबन्ध लगाएका हुन् ।



    पछिल्लो प्रतिबन्धले प्योङयाङको आणविक हतियार कार्यक्रममा प्रत्यक्ष संलग्न भएको पहिचान गरी तीन उत्तर कोरियाली अधिकारीहरुलाई लक्षित गरेको हो ।



    सोही मुलुकले देशको अवैध हतियार कार्यक्रमसँग जोडिएको उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

    वासिङटनले प्योङयाङको ब्यालेस्टिक मिसाइलले क्षेत्र र सम्पूर्ण विश्वकै लागि गम्भीर जोखिम निम्त्याएकाले सो कदम चालिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार