Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यी हुन् सातै पार्टीका समानुपातिकतर्फका ११० सांसद

    यी हुन् सातै पार्टीका समानुपातिकतर्फका ११० सांसद

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 813
    SHARES

    काठमाडौं । मंसिर ४ गतेको निर्वाचनबाट राष्ट्रिय दल बनेका सात राजनीतिक दलले समानुपातिकतर्फको नाम पेस गरेका छन् ।

    नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।



    यसैबीच, निर्वाचन आयोगले मंसिर २६ गते सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।



    नेपाली कांग्रसतर्फका समानुपातिक सांसदहरु :

    खसआर्य पुरुष तर्फ

    डा.प्रकाशशरण महत

    मधेसी पुरुष

    विमलेन्द्र निधि

    दलित पुरुष

    जीवन परियार

    खस–आर्य महिलातर्फ

    अम्बिका बस्नेत
    सरिता प्रसाई
    आरजु राणा देउवा
    ईश्वरी न्यौपाने
    प्रतिमा गौतम
    मञ्जु खाँण
    रमा कोइराला
    कान्तिका सेजुवाल
    मैना रावल कार्की

    आदिवासी जनजाति महिलातर्फ

    सरस्वती बजिमय
    लीलादेवी बाखिम
    सीताकुमारी राना
    सुशीला थिङ
    सपना राजभण्डारी
    माया राई
    कुसुम थापा मगर
    मनोरमा शेरचन
    अञ्जनी श्रेष्ठ
    रेनुका काउचा

    मधेसी महिलातर्फ
    नगिना यादव
    मुक्ताकुमारी यादव
    चन्दा चौधरी
    संगीता मण्डल

    दलिततर्फ
    महासनाई नेपाली
    शान्ति विक
    रूपा विक
    सीता मिजार

    मुस्लिमतर्फ
    जावेदा खातुन

    थारुतर्फ
    कल्पना चौधरी
    बिनाकुमारी थनेत

    नेकपा एमालेतर्फ समानुपातिक सांसद :

    आदिवासी–जनजाति कोटातर्फ
    देवीप्रसाद भट्टचन
    हेमराज राई
    कालुराम राई
    नैनकला थापा मगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेवे
    इश्वरी घर्ती
    रणकुमारी बलम्पाकीमगर
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा

    खस आर्य पुरुषतर्फ
    रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही

    महिलातर्फ
    मेनुकाकुमारी पोखरेल
    सरिता भुसाल
    शोभा ज्ञवाली
    बिजुला रायमाझी
    निर्मला कोइराला
    सम्झना थपलिया
    दीपा शर्मा
    सुनिता बराल

    थारु कोटातर्फ
    आश्माकुमारी चौधरी
    शान्ति चौधरी

    दलिततर्फ
    ईश्वरबहादुर रिजाल
    प्रभू हजारा पाशवान
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मिनी राना बराइली
    हर्कमाया विश्वकर्मा

    मधेशीतर्फ
    गंगाप्रसाद यादव
    अमृत राजवंशी
    विना देवी
    अमृतादेवी अग्रहरी
    प्रतिक्षा तिवारी मुखिया

    मुस्लिमतर्फ
    सराज अहमद फारुकी

    नेकपा माओवादीतर्फ समानुपातिक सांसद :

    आदिवासी महिलातर्फ
    दुर्गा राई
    मिना तामाङ
    उर्मिला माझी पौडेल
    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य पुरुष तर्फ
    हितराज पाण्डे

    खस आर्य महिला तर्फ
    ज्ञानु बस्नेत सुवेदी
    विमला सुवेदी
    नारायणी शर्मा

    थारु महिलातर्फ
    रुपा सोसी चौधरी

    दलित पुरुषतर्फ
    रणेन्द्र वराली

    दलित महिलातर्फ
    सुशिला श्रीपाली ठकुरी

    मधेशी महिलातर्फ
    मिना यादव
    उमरावती देवी यादव

    मुस्लिम महिलातर्फ
    कल्पना मियाँ

    राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ समानुपातिक सांसद :

    आदिवासी–जनजातितर्फ
    डा। ढाकाकुमार श्रेष्ठ
    इन्दिरा रानामगर
    सुमना श्रेष्ठ

    खस–आर्यतर्फ
    डा. चन्दा कार्की
    डोलप्रसाद अर्याल
    निशा डाँगी
    विनिता कठायत

    दलिततर्फ
    सन्तोष परियार
    शिव नेपाली

    मधेसीतर्फ
    लक्ष्मी तिवारी
    मनिष झा

    थारुतर्फ
    अशोककुमार चौधरी

    मुस्लिमतर्फ
    असिम साह

    जनता समाजवादी पार्टीतर्फ समानुपातिक सांसद :

    पुरुषतर्फ
    प्रमोद यादव
    प्रकाश अधिकारी
    सहनाज रहमान

    महिलातर्फ
    सुशीला श्रेष्ठ
    रन्जु झा
    रेखा थापा यादव

    राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ समनुपातिक सांसद :
    पुरुषतर्फ
    पशुपति शमशेर जबरा
    बुद्धिमान तामाङ

    महिलातर्फ
    रोशन कार्की
    बिना लामा
    बिना जयशवाल
    अनिशा नेपाली
    गीता बस्नेत

    जनमत पार्टीतर्फ समानुपातिक सांसद
    अनिता साह
    सोनु मुर्मुर
    अब्दुल खान
    विनिताकुमारी सिंह
    गोमा सापकोटा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार