Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • फिफा विश्वकप २०२२

    मेसीको गोलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता

    मेसीको गोलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 528
    SHARES

    काठमाडौं । कप्तान लियोनेल मेसीको एक गोलप्रेरित अर्जेन्टिनाले फिफा विश्वकपमा फ्रान्सविरुद्ध १–० को अग्रता लिएको छ ।

    मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालार्य अग्रता दिलाएका हुन् ।



    डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।  साविक विजेता फ्रान्स उपाधि रक्षाको होडमा छ ।



    सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो। यस्तै साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० को नतिजामा परातिज गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार