Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेकपा एस सरकारमा जाने नजाने निर्णय केन्द्रीय सचिवालयले गर्ने

    नेकपा एस सरकारमा जाने नजाने निर्णय केन्द्रीय सचिवालयले गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 438
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ ।

    पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भयो । अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको छ ।



    केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन् ।



    प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाबका कारण बैठकले ठोस निर्णय लिन नसकेको हो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार