Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

    बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 570
    SHARES

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन्।

    नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग आयोजना गर्न लागेको ज्वेलरी एक्स्पोमा भाग लिनका लागि उनी काठमाडौं आइपुगेकी हुन् ।



    नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्।



    ज्वेलरी फेसन शोमा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ।

    एक्स्पोको उद्घाटन भने भोलि शुक्रबार होटल याक एन्ड यतिमा १२:३० मा हुने तय भएको संघले जनाएको छ। एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चल्नेछ। पुस २९ देखि १ माघसम्म एक्स्पो हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार