Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

    बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 411
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ ।

    कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो ।



    बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।



    बैठक ६ माघसम्म चल्ने सो पार्टीका एक नेतालेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार