Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विमान दुघर्टनाबारे संसदमा विशेष शोक प्रस्ताव पारित

    विमान दुघर्टनाबारे संसदमा विशेष शोक प्रस्ताव पारित

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 489
    SHARES

    काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभाले पोखरामा भएकाे यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    आज बिहीवारको बैठकको अन्तिममा सभामुखको भूमिकामा समेत रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राख्नुभएको शोक प्रस्ताव पारित भएको हो ।



    बैठकमा मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण पनि भएको छ ।



    १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार