Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप १ जनामा कोरोना संक्रमण पुष्टि, ४ जना डिस्चार्ज

    थप १ जनामा कोरोना संक्रमण पुष्टि, ४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 459
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    ६७४ नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७४ जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    यो अवधिमा ४ जना संक्रमित निको भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार