Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बङ्गलादेशमा नयाँ राष्ट्रपति चयन गर्न फेब्रुअरी २३ मा निर्वाचन

    बङ्गलादेशमा नयाँ राष्ट्रपति चयन गर्न फेब्रुअरी २३ मा निर्वाचन

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 480
    SHARES

    एजेन्सी । बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने भएको छ ।

    निर्वाचन आयोगले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएको हो ।



    देशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।



    हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार