Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फ्रेन्च लिग वानमा पीएसजीको सहज जित

    फ्रेन्च लिग वानमा पीएसजीको सहज जित

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 498
    SHARES

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

    गएराति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३–१ गोल अन्तरले हराएको हो ।



    पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर–मेरीले एक–एक गोल गरे ।



    उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए । जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार